Online Patient Registration Mobile App bch@ntc.net.np  ०१-६६११५३२ | ०१-६६१४४३०
New Website
Emblem_of_Nepal-700x586

अध्यक्ष

प्रा. डा. श्रीकृष्ण श्रेष्ठ

WhatsApp Image 2025-04-23 at 7.50.34 PM

कार्यकारी निर्देशक

डा. उज्ज्वल चालिसे
Dr. Ujjwal Chalise

हाम्रोबारे


नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लव, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा वि.स. २०५१ सालमा यस सामुदायिक अस्पतालको रुपमा स्थापना भई नेपाल भरिका क्यान्सर बिरामीहरुलाई स्तरीय उपचार प्रदान गर्दै आइरहेको सन्दर्भमा विषम परिस्थिति सृजना भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मिति २०७७ कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत्त १२३ बेडबाट सेवा संचालन भइरहेको छ ।

हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल अन्कोलोजीमा पुर्णकालीन DM को अध्ययन भइरहेको छ । साथै रेडियसन अन्कोलोजीमा र गाइने अन्कोलोजीमा MD का रेजिडेण्ट चिकित्सकहरु क्यान्सर सम्बन्धि बिशेषज्ञ तालिम तथा अध्ययनको लागि Posting हुने गर्दछ । त्यस्तै गरेर काठमाण्डौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाबाट MD का रेजिडेण्ट चिकित्सक र स्नातक तथा स्नात्तकोत्तरका नर्सिङ विद्यार्थीहरु प्रयोगात्मक अभ्यासको लागी आउने गर्दछन् ।

Services

Activities

Date: 2082/09/29
SNWardBedAdmitVacant
1Medical Oncology Ward21165
2Paediatrics Ward761
3Palliative Care Ward1073
4MICU330
5Surgical Oncology Ward11101
6SICU1037
7Gynae Oncology440
0Head & Neck Oncology422
9Neuro Surgical Oncology431
10Anex General Surgical Ward550
11Emergency & Observation Ward13103
12Radiation Oncology Ward12102
13Deluxe Cabin Ward1064
14Anex 3 Beded Cabin312
15PICU431
16Breast Oncology Ward725
Total1289137