२०८२ माघ ३० गते , बिहीबार इमेल: bch@ntc.net.np फोन: ०१-६६११५३२ | ०१-६६१४४३०
नेपाल सरकार
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय
भक्तपुर क्यान्सर अस्पताल
दुधपाटी, भक्तपुर
OPD टिकट समय
आइतबार–बिहीबार: 7:00 AM – 11:00 AM & 1:00 PM – 02:30 PM
शुक्रबार: 7:00 AM – 11:30 AM
हालको अपडेट:

हाम्रो बारे

नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, भक्तपुर नगरपालिका, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोटरी क्लव, नेपाल अर्बुद रोग निवारण संस्था तथा विभिन्न सामाजिक संघ संस्थाहरुको सहकार्यमा वि.स. २०५१ सालमा यस सामुदायिक अस्पतालको रुपमा स्थापना भई नेपाल भरिका क्यान्सर बिरामीहरुलाई स्तरीय उपचार प्रदान गर्दै आइरहेको सन्दर्भमा विषम परिस्थिति सृजना भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा मिति २०७७ कार्तिक २४ गते बसेको मन्त्रिपरिषद्को बैठकले भक्तपुर क्यान्सर अस्पताल विकास समिति गठन आदेश २०७७ स्वीकृत गरि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहत्त १२३ बेडबाट सेवा संचालन भइरहेको छ ।

हाल यस अस्पतालमा राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानबाट मेडिकल अन्कोलोजीमा पुर्णकालीन DM को अध्ययन भइरहेको छ । साथै रेडियसन अन्कोलोजीमा र गाइने अन्कोलोजीमा MD का रेजिडेण्ट चिकित्सकहरु क्यान्सर सम्बन्धि बिशेषज्ञ तालिम तथा अध्ययनको लागि Posting हुने गर्दछ । त्यस्तै गरेर काठमाण्डौ विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त मेडिकल शैक्षिक संस्थाबाट MD का रेजिडेण्ट चिकित्सक र स्नातक तथा स्नात्तकोत्तरका नर्सिङ विद्यार्थीहरु प्रयोगात्मक अभ्यासको लागी आउने गर्दछन् ।

थप पढ़नुहोश
प्रा. डा. श्रीकृष्ण श्रेष्ठ
प्रा. डा. श्रीकृष्ण श्रेष्ठ
अध्यक्ष
पुरा विवरण
डा. उज्ज्वल चालिसे
डा. उज्ज्वल चालिसे
कार्यकारी निर्देशक
पुरा विवरण
राजमती गोसाई
राजमती गोसाई
सुचना अधिकारी
पुरा विवरण

हाम्रो वार्ड

Medical Oncology Ward
Total Bed 🛏 21 Admitted 🏥 21 Vacant ✅ 0
Paediatrics Ward
Total Bed 🛏 6 Admitted 🏥 6 Vacant ✅ 0
Palliative Care Ward
Total Bed 🛏 11 Admitted 🏥 9 Vacant ✅ 2
MICU
Total Bed 🛏 3 Admitted 🏥 3 Vacant ✅ 0
Surgical Oncology Ward
Total Bed 🛏 11 Admitted 🏥 11 Vacant ✅ 0
SICU
Total Bed 🛏 10 Admitted 🏥 6 Vacant ✅ 4
Gynae Oncology
Total Bed 🛏 4 Admitted 🏥 4 Vacant ✅ 0
Head & Neck Oncology
Total Bed 🛏 4 Admitted 🏥 4 Vacant ✅ 0
Neuro Surgical Oncology
Total Bed 🛏 4 Admitted 🏥 4 Vacant ✅ 0
Anex General Surgical Ward
Total Bed 🛏 5 Admitted 🏥 5 Vacant ✅ 0
Emergency & Observation Ward
Total Bed 🛏 13 Admitted 🏥 13 Vacant ✅ 0
Radiation Oncology Ward
Total Bed 🛏 12 Admitted 🏥 12 Vacant ✅ 0
Deluxe Cabin Ward
Total Bed 🛏 9 Admitted 🏥 9 Vacant ✅ 0
Anex 3 Beded Cabin
Total Bed 🛏 3 Admitted 🏥 3 Vacant ✅ 0
Total Beds: 116 Admitted: 110 Vacant: 6
 सूचना तथा समाचार
  • PET-CT प्रणालीको लागि संक्षिप्त विशिष्टताहरू

    २०८२ मंसिर २२ गते , आइतबार

  • सिफारिस सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • सिफारिस सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • कोटेशन पेश गर्ने सम्बन्धि सुचना – सुचना १

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • कोटेशन पेश गर्ने सम्बन्धि सुचना – सुचना २

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • लिखित परिक्षा सम्बन्धि जानकारी

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • देहाय बमोजिमको पद अवाश्यकताको सूचना !

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • काेटेशन माग गरिएकाे सुचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • काेटेशन माग गरिएकाे सुचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • आधिकारिक बिक्रेता यकिन सम्बन्धि सुचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • कर्मचारी आवश्यकता सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • परीक्षा र प्रवेश पत्र (Entrance Card) सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • फार्मेशी सहायक र मेडिकल अफिसर पदको नतिजा प्रकाशन गरिएको सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • रिसेप्सनिष्ट र स्टाफ नर्स पदको नतिजा प्रकाशन गरिएको सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • आवश्यकता सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • ल्याव परिक्षणहरुको Out Sourcing गर्ने सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • MRI सेवालाई Out Sourcing गर्ने सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • म्याद थप सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • परीक्षा सम्बन्धी सुचना र निर्देशनहरु ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको सम्बन्धमा ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • सिफारिस सम्बन्धी सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • परामर्शदाता फर्मको आवश्यकता सम्बन्धि सूचना ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • कोटेशन पेश गर्ने सम्बन्धि सुचनाको भाग-१ ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • कोटेशन पेश गर्ने सम्बन्धि सुचनाको भाग-२ ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • कोटेशन पेश गर्ने सम्बन्धि सुचनाको भाग-३ ।

    २०८२ कार्तिक २१ गते , बिहीबार

  • आवेदन फारम र प्रवेश कार्ड

    २०८२ वैशाख १४ गते , आइतबार

  • कोटेशन पेश गर्ने सम्बन्धि सुचनाको ।

    २०८२ वैशाख १४ गते , आइतबार

  • आवेदन फारम र प्रवेश कार्ड

    २०८२ वैशाख १३ गते , शनिबार

  • विज्ञापन स्थगित गरिएको सूचना ।

    २०८२ वैशाख १३ गते , शनिबार

  • सेवा शुल्क प्रकाशन गरिएको सम्बन्धमा ।

    २०८२ वैशाख १३ गते , शनिबार

  • औषधि खरिदका लागि कोटेशन पेश गर्ने सम्बन्धि सुचना ।

    २०८२ वैशाख १३ गते , शनिबार


  • सामाजिक संजाल
    भिडियो थप भिडियो
    हाम्रो ग्यालरी
    हाम्रो स्थान